क्रिकेट

नेदरल्यान्ड्सविरुद्ध नेपालको आक्रामक सुरुवात

Banner

काठमाडौँ, फागुन ५-

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध नेपालको ६८ रन पूरा भएको छ । आक्रामक सुरुवात गर्दै नेपालले पाँच ओभरको अन्त्यमा १ विकेटको क्षतिमा ६८ रन बनाएको हो ।

आसिफ शेख २५ रन बनाएर खेलिरहेका छन् भने अनिल साहले १३ रन बनाएर उनको साथ दिइरहेका छन् । यसअघि कुशल भुर्तेल २८ रन बनाएर भिभियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए ।

यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>