देश/प्रदेश
आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु
०

डोटी, माघ २२-
डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको गएको छ । अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको आगो ताप्ने क्रममा निसास्सिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर सासू बुहारीको मृत्यु भएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























