राजनीति

रास्वपाले बोलायो संसदीय दलको बैठक

Banner

काठमाडौँ, माघ १७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । माघ १९ गते शुक्रबार ११ बजेदेखि बस्ने गरी रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>