देश/प्रदेश

सालनाल सहित झोलुङ्गोमा बेवारिसे नवजात शिशु फेला

Banner

प्युठान, माघ १७-

प्युठानमा बेवारिसे नवजात शिशु फेला परेको छ । प्युठानको जुम्रीमा रहेको होटेल आयुष्मा नजिकैको छाप्रोमा बेवारिसे नवजात शिशु (छोरी) फेला परेको हो ।

बुधबार बिहान करिब ७ बजेको समयमा सालनाल सहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।

शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area