देश/प्रदेश

न्यायाधीश निधनको शोकमा अदालतहरु बन्द

Banner

धनगढी, माघ १७-

उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु बन्द भएका छन् ।

सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले हिजो (मंगलबार) निधन भएका मरासेनीको शोकमा आज बुधबार (माघ १७ गते) बिदा दिने निर्णय गरेको हो ।

काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area