समाज

‘म महिला दुःख मेरो साथी’ (फोटोफिचर)

०
Banner

काठमाण्डौपुस, १४-

म महिला । आधा आकाश हुँ । आधा संसार पनि हुँ । तर दुःखको लागि म सम्पूर्ण हुँ । भेदभाव र हेयभावको लागि म प्रमुख पात्र हुँ ।

न नासेर सकिन्छ, न रित्तिन्छ नै । न यो दुःख रित्तिन्छ न सकिन्छ, सकिन्छ त केवल नारी जीवनहरु । म धर्ती हुँ, म जननी हुँ तर परिचय र पहिचान छैन । छ त केवल एकमुठी सास र पुरुषको लागि देखिएको सुन्दर सपना ।

म मेरो सपना देख्ने हक राख्दिनँ । मैले त मेरो श्रीमान्, छोरा, नातिको लागि देख्नुछ । अनि यसै सपनासँगै जीवन सक्नुछ । न्युज एजेन्सी

‘म महिला दुःख मेरो साथी’ भन्ने बिम्बमा न्युज एजेन्सी नेपालले खिचेको तस्बिरहरु:

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>