राजनीति
नेपाली कांग्रेसको सहमहामन्त्रीमा अजयबाबु शिवाकोटी निर्वाचित
०

काठमाडौं , असोज २७ –
नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सानेपामा जारी मतगणना सकिएसँगै शिवाकोटी निर्वाचित भएका हुन्।
कांग्रेसको १५ औँ महाधिवेशनबाट विधानअनुसार ११ सहमहामन्त्री निर्वाचित हुनेछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























