समाचार

बालकुमारी घटनामा प्रहरीले भन्यो–एक जनाको गोली लागेर मृत्यु, अर्काको भागदौडमा

०
Banner

काठमाडौँ,पुस १३-

प्रहरीले राजधानीको बालकुमारीमा भएको घटनामा एक जनाको गोली लागेर र अर्काको भागदौडमा मृत्यु भएको जनाएको छ ।

ललितपुर प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अछामका वीरेन्द्र शाको गोली लागेर र दैलेखका सुजन राउतको भागदौडमा मृत्यु भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>