देश/प्रदेश
कलाकार ढकाल मृत फेला परेको घटनामा चार जना पक्राउ
०

काठमाडौं, मंसिर २१-
कलाकार प्रकाश ढकाल मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मंसिर ३ गते धादिङ बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ स्थित कृष्णभिरमा मृत फेला परेका ढकालको घटनामा प्रहरीले चार जनालाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रका अनुसार बस चालकसहित साहु र दुई जना सहचालकसँग विवाद भएपछि ढकाललाई रातिको समयमा घटनास्थल नजिकै छाडेर गएका थिए । यसरी रातको समयमा छाडेपछि ढकालको मृत्यु भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























