राजनीति
एनसेल प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग राप्रपा नेपालको माग
०

काठमाडौँ, मंसिर २१-
एनसेल प्रकरणमा सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माग गरेको छ। पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीले बिहीबार विज्ञप्ति निकालेर एनसेल प्रकरणबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका हो।
‘एनसेल प्रकरणबारे सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























