देश/प्रदेश

एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई महानगरले तिरायो १० हजार जरिवाना

Banner

काठमाडौँ, मंसिर २१-

ट्राफिक प्रहरीलाई एक बोतल पानीको ४० रुपैयाँ लिने पसलेलाई १० हजार जरिवाना

काठमाडौँ महानगरपालिकाले एक बोतल पानीको मूल्य दोब्बर माग्ने एक जना पसलेलाई १० हजार जरिवाना तिराएको छ । हिजो (बुधबार) दिउँसो ड्युटी गरिरहेका दुई जना ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि काठमाडौं प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन गोठलेलाई महानगरले १० हजार जरिवाना तिराएको हो ।

नगर प्रहरीका अनुसार १५ देखि २० रुपैयाँको पानीलाई दुई बोतलको ४० रुपैयाँका दरले ८० रुपैयाँ लिएपछि १० हजार रुपैयाँ जरिवाना तिराएको हो । ‘

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area