समाचार

अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

०
Banner

काठमाडौं, मंसिर २१-

सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त रथी पदमा सिग्देललाई बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सिग्देल रथी भएसँगै उनी यसपछि प्रधान सेनापति हुने टुंगो लागेको छ। सिग्देल २०७६ असोजमा उपरथी भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>