राजनीति
रविले भनेः स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो
०

काठमाडौं, मंसिर २०-
एनसेलको शेयर बिक्रीमा नेताहरूले पैसा खाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापीत रवि लामिछानेले आशंका व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सभापति लामिछानेले एनसेलको शेयर बिक्रीमा नेताहरूले पैसा खाएको भन्दै आशंका व्यक्त गरेका हुन् ।
उनले कर तिर्न नपर्ने आश्वासन दिएर कुन दलको नेताले कति रकम खाए भन्दै छानबिनका लागि तयार हो भन्दै प्रश्नसमेत गरेका छन् । स्पाइसबाटै चलखेल सुरू भएको उनको दाबी छ।
हेर्नुहोस् उनको स्टाटस्:

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























