देश/प्रदेश
पावर बैंक सर्ट हुँदा विमानस्थलको प्रतीक्षालयमा बसेकी महिलाको ह्यान्डब्यागमा आगो लाग्यो
०

काठमाडौं, मंसिर १७-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । विमानस्थल प्रहरी स्रोतका अनुसार एक महिलाको हेण्ड ब्यागमा आईप्याडमा जोडिएको पावर बैंक सर्ट भएर ब्यागमा आगो लागेको हो । विमानस्थलका प्रवक्ता सुभाष झाले अहिले यात्री आफ्नो गन्तव्यमा गइसकेको बताएका हुन् ।
त्यस्तै चिनियाँ एयरबाट जान लागेकी ती चिनियाँ यात्रु बोर्डिङ पास लिएर प्रतीक्षा हलमा बसेको समयमा ब्यागबाट अचानक धुवाँ निस्किएको थियो । ब्यागमा एक्कासी धुवाँ देखिएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिएर हाल आईप्याडको अवस्था चेकजाँच गराएर सुरक्षित देखिएपछि उनलाई छाडिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























