अन्तर्राष्ट्रिय
फिलिपिन्समा ७.६ म्याग्नीच्यूडको भूकम्प
०

मनिला, मंसिर १७-
फिलिपिन्स ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार राति ७.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको हो ।
भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महशुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























