राजनीति
देश ऋृणमा डुब्यो,मैले देखाएको बाटोमा हिड्नुपर्छः मेयर हर्क साम्पाङ
०

धरान,मंसिर १७-
धरानका मेयर हर्क साम्पाङले देश ऋृणमा डुबेको बताउनुभएको छ । आइतबार बिहान फेसबुक लाइभ मार्फत साम्पाङले आफूले देखाएको बाटोमा नहिडेसम्म देश नबन्ने बताउनुभयो । उहाँले भन्नुभयो,वनपाखा श्रमदान मार्फत वनपाखामा खेती गरौ । यसरी गइएन भने देश बर्बाद हुँदैछ ।
उहाँले नेपालको विकासको मोडल श्रमदानबाटै गर्नुपर्ने बताउनुभयो । विदेशबाट रिन ल्याएर मात्र देशमा संमृद्धी नहुने उहाँको भनाई छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























