देश/प्रदेश
पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव
०

पाल्पा, मंसिर १६-
पाल्पामा आज सुन्तला महोत्सव लाग्ने भएको छ । रिब्दीकोट गाउँपालिका ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुन लागेको हो । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको छ।
पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुँवरले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























