खेलकुद

फुटबलर दिनेश राजवंशीसहित ४ जना पक्राउ

Banner

काठमाण्डौँ, कार्तिक २३-
फुटबलर दिनेश राजवंशी सहित चार जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन जना उनका साथी रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।

राजवंशी सहितको समूहलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए ।
नेपालको राष्ट्रि टिमका पूर्व खेलाडी दिनेश अहिले अष्ट्रेलियामा बस्छन् । अष्ट्रेलियामा बसेर उनी फुटबल खेल्दै आएको उनी निकट एकजना फुटबलरले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>