क्रिकेट

फाइनलमा बिस्फोटक ब्याटिङ गरेका गुल्शन झा आउट

Banner

काठमाडौँ, कात्तिक १९-

टी-२० विश्वकप छनोट खेलको उपाधिका लागि कीर्तिपुरमा जारी खेलमा बिस्फोटक ब्याटिङ गरिरहेका गुल्शन झाले बिलाल खानको बलमा आउट भएका छन् ।

झाले २० बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै शतक गरे । उनको ब्याटिङसँगै नेपालको इनिङ्स उकासिएको छ ।

झाले कप्तान रोहितकुमार पौडेलसँग ६७ रनको साझेदारी गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>