देश/प्रदेश
प्रधानमन्त्री चढेको हेलिकप्टरबाट ७ जना घाइते र कुरुवालाई सुर्खेत लगियो
०

सुर्खेत, कात्तिक १८-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चढेको हेलिकप्टरबाट ७ जना घाइतेको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको छ । साथै ७ जना कुरुवासमेत हेलिकप्टरमा राखेर लगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहाल विहान सेनाको हेलिकप्टरमार्फत जाजरकोट पुगेका थिए । सोही हेलिकप्टरमार्फत जाजरकोटको नलगाढबाट ७ जना घाइतेको उद्धार गरेर सुर्खेत लगिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























