देश/प्रदेश

कोशी सरकारबाट बाहिरियो एमाले

Banner

विराटनगर, कात्तिक १८-

एमालेले कोशी सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछी एमालेले सरकारबाट बाहिरिएको हो ।

शनिबार बिहान मुख्यमन्त्री कार्कीलाइ मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका छन। मुख्यमन्त्रीले सहमति अनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ। उनी विना विभागीय मन्त्री थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>