देश/प्रदेश

नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु

Banner

काठमाडौँ, कात्तिक १७-

कालीगण्डकी नदीमा खसेका छोरा बचाउन गएकी आमाको मृत्यु भएको छ । डुबेको छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका(६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ नगरपालिका-७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>