खेलकुद

क्रिकेट टोलीलाई बधाई दिँदै ओलीले भने–अबको यात्रा विश्वकप १

Banner

काठमाडौँ, कात्तिक १७-

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।

सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै ओलीले भनेका छन् , निरन्तर कोसिसपछिको जित १ बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स १’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>