राजनीति
जनमत पार्टी परित्याग गरी मधेशका पूृर्वसांसद किशोरी साह एमालेमै फर्किए,ओलीले गरे स्वागत
०

जनकपुरधाम,असोज २४-
मधेश प्रदेशका पूर्व सांसद किशोरी साह ‘कमल’ जनमत पार्टी परित्याग गरी पुनः नेकपा एमालेमा फर्केका छन् । नेकपा एमाले मधेश प्रदेश अधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसांसद साहलाई पार्टी प्रवेश गराए ।
२०७४ मा धनुषाको प्रदेशसभा क्षेत्र १९१० बाट नेकपा एमालेबाट विजयी भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























