देश/प्रदेश

फतुवा विजयपुर नगरपालिकाका मेयर यादव भष्ट्राचारमा दोषी ठहर

Banner

काठमाडौँ, असोज १७-

फतुवा विजयपुर नगरपालिकाका तत्कालिन मेयर गोपाल राय यादव भष्ट्रचारमा दोषी ठहर भएका छन्।विषेश अदालतले मंगलबार प्रतिवादी बनाइएका २१ जनामध्ये मेयरलाई मात्र दोषी ठहर हुने फैसला सुनाएको हो। सजाय निर्धारण हुन बाँकी छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपप्रमख, ५ वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुलाई पनि प्रतिवादी बनाएको थियो। त्यसमा १८ जना जनप्रतिनिधि र ३ जना तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रहेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>