देश/प्रदेश

पशुपतिको जलहरीमा भ्रष्टाचार: तत्कालीन सदस्य सचिव ढकालसहित तीन जनाविरूद्ध मुद्दा दायर

Banner

काठमाडौं, असोज १४-

पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आइतबार अख्तियारले विशेष अदालतमा तत्कालीन सदस्य सचिव प्रदिप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोरकिपर अरूणकुमार श्रेष्ठविरूद्ध मुद्दा दायर गरेको हो।

उनीहरूमाथि एक करोड १७ लाख १ हजार ७२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>