राजनीति
सुन तस्करी छानविन गर्न चार सदस्यीय उच्चस्तरीय समिति गठन
०

काठमाडौँ, असोज १४-
सरकारले सुन तस्करी प्रकरणको उच्चस्तरीय जाँचबुझ आयोगको संयोजकमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यललाई जिम्मेवारी दिएको छ ।
चार सदस्यीय समितिमा अर्थमन्त्रालयका केशरजंग कार्की र गृहमन्त्रालयका प्रेमराज जोशी छन् । एकजना पूर्वएआईजी रहेको स्रोतले बतायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























