राजनीति

सुन तस्करी: छानविन समिति आजै बनाउने सत्तापक्ष र एमालेको तयारी

Banner

काठमाडौँ, असोज १४-

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तापक्ष र एमालेबीचको बैठकले सुन तस्करी छानविन समिति आजै बनाउनेमा निर्णय गरेको छ ।

दाहाल र ओलीबीच भएको छलफल सकारात्मक भएको एमालेका सचेतक महेश बर्तौलाले बताए । ‘आज नै आयोग निर्माण हुने गरी कार्यादेश तयार गर्ने सहमतिको नजिक पुगेका छौं । छलफल चाहिँ जारी छ’, बर्तौलाले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>