गोरखा

सार्वजनिक बिदाको दिन गोरखाबाट विप्लवको युवा संगठनले लियो चार सरकारी गाडी नियन्त्रणमा

Banner

गोरखा, असोज १२-

सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले बिदाको दिन सरकारी गाडी प्रयोग गरेको भन्दै गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको हो ।

संगठनका नेता रन गुरुङका अनुसार जिल्ला समन्वय समितिको बा२झ २८९ र बागतमी प्रदेश बीएबी९१९८ नम्वरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>