क्रिकेट

चीनमा हुने एसियन गेम्सका लागि प्रशिक्षण गर्दा घाइते भए क्रिकेटर ललित राजवंशी

Banner

काठमाडौं,असोज ४-

नेपाली राष्ट्रिय टोलीका सदस्य ललित राजवंशी प्रशिक्षणका क्रममा घाइते भएका छन् । चीनमा आयोजना हुने १९ औँ एसियन गेम्सको लागि भइरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा घाइते भएका हुन् ।

नेपाल क्रिकेट संघ क्यानका अनुसार उनको क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर भएको छ । क्यानले राजवंशीको आजै शल्यक्रिया गर्ने तयारी भइरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>