देश/प्रदेश
टिपटप समोसालाई काठमाडौँ महानगरले तिरायो २ लाख जरिवाना
०

काठमाडौँ, असोज १–
अखाद्य वस्तु बेचेको पाइएपछि काठमाडौं महानगरपालिले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
बजार अनुगमनको क्रममा काठमाडौं महानगर–१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।
पसलले उत्पादन गर्ने दूधबरी बिग्रिएको पाइएकोले अनुगमन टोलीका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>