देश/प्रदेश

युवा संघले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिइ ट्राफिकलाई बुझाए

Banner

काठमाडौँ, भदौ ३०-

सरकारी गाडी दुरुपयोग रोक्ने नेकपा एमाले निकट राष्ट्रिय युवा संघ धनुषाले जनकपुरधाममा शनिवार पनि सरकारी गाडीको दुरुपयोग गर्ने गाडीहरु नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीको साहेतामा यूवा संघका कार्यकर्ताहरुले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिएका हुन् ।

युवा संघ मधेश प्रदेशका अध्यक्ष लव अधिकारीका अनुसार सेतो नम्बर प्लेटको सरकारी चारपाङ्ग्रे गाडी ३ थान, मोटरसाइकल ५ थान र एउटा स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>