राजनीति
एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्यको हृदयाघातबाट निधन
०

काठमाडौं,भदौ २६-
नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । उनको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो ।
उनको शव श्रद्धाञ्जलीको लागि पार्टी कार्यालय आलोकनगर राखिएको छ । पारिवारिक स्रोतका अनुसार आजै उनको दाहसंस्कार गरिने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























