देश/प्रदेश

काठमाडौं महानगरपालिकाले एकैपटक किन्यो ३ करोडको विद्युतीय गाडी

Banner

काठमाडौँ, भदौ २५-

जनप्रतिनिधि र कर्मचारीका लागि काठमाडौं महानगरपालिकाले ३ करोडको सवारी खरिद गरेको छ । महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारी चढ्नका लागि भन्दै एकैपटक ३ करोडको ८ वटा विद्युतीय गाडी एकैपटक खरिद गरेको हो ।

८ मध्ये ४ वटा गाडी काठमाडौं प्लाजास्थित महानगरपालिकाको कार्यालय र ४ वटा राष्ट्रिय सभागृहमा राखिने महानगरका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । महानगरले टाटाको नेक्सन ईभी प्रति इकाई करिब ३८ लाख रुपैयाँमा किनेको श्रेष्ठले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>