देश/प्रदेश

एमाले लुम्बिनी अध्यक्षमा हरिको अग्रता कायमै, राधकृष्ण २० मतले पछाडि

Banner

बुटवल,भदौ १९-

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा हरिप्रसाद रिजालले अग्रता बढाएका छन् । तीनसय मत गणना हुँदा रिजालले १५९ मत पाएका छन् ।
उनलाई पछ्यारहेका राधकृष्ण कँडेलले १३९ मत पाएका छन् । उनी २० मतले पछाडि छन् ।

निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार ९६५ मत खसेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>