राजनीति
सुरु भयो समाजवादी मोर्चाको सन्देशसभा
०

पोखरा,भदौ १५-
पोखरामा समाजवादी मोर्चाको सन्देशसभा सुरु भएको छ । सभा मध्याह्न १२ बजे सुरु हुने तालिका थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका अतिथि आउन ढिलो भएपछि कार्यक्रम २ घण्टा ढिलो धकेलिएको हो ।
प्रधानमन्त्री प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सभालाई सम्बोधनख गर्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























