स्वास्थ्य
नेपालमा आठौँ दक्षिण एसियाली न्युरो सर्जरी शिखर सम्मेलन हुने
०

काठमाडौँ, भदौ १४-
नेपालमा दक्षिण एसियाको न्यूरो सर्जरी अर्थात स्नायु शल्य चिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ ।
भदौ २१ देखि २३ गतेसम्म ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा सम्मेलन हुन लागेको नेपाल न्युरो सर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























