राजनीति
रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने
०

काठमाडौँ, भदौ ११-
राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ । उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो ।
तर, जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिन लागेको एक सांसदले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























