Breaking News

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

०
Banner

काठमाडौं, कात्तिक १२ –

नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रिय पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

बिहीवार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले १५ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित केन्द्रिय ददस्यहरुलाई पद तथा गोपनियताको शपग ग्रहण गराउनुभएको हो । सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । शपथ लगत्तै नवनिर्वाचित केन्द्रिय सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>