राजनीति
किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ: राजेन्द्र लिङदेन
०

काठमाडौं, भदौ ११-
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले किराँतको मुन्धुम अनुसार जीवजन्तुको बलि चढाउने चलन नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्यांग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनैपनि जीवजन्तुको हत्या (बलि) निषेध छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























