राजनीति

पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका सिंहले गराए उम्मेदवारी दर्ता

Banner

काठमाडौँ,भदौ १०-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले संसदको पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।

माओवादी केन्द्रले सापकोटालाई पूर्वाधार विकास समितिको सभापतिका रुपमा अगाडि सारेको थियो । कोशी प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सघाउने सर्तमा राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>