चितवन विशेष

वाल्मीकि कलेजकी अमिषा भइन् कक्षा १२ विज्ञान बायोलोजी समूहमा चितवनकै पहिलो

Banner

चितवन, भदौं ३-

भरतपुरको वाल्मीकि कलेजकी छात्रा अमिषा सुवेदी कक्षा १२ बायोलोजी समूहतर्फ चितवनकै पहिलो भएकी छन् ।

अमिषाले कक्षा १२ को हालसालै प्रकाशित नतिजामा ३.८६ जीपीए ल्याएर पहिलो भएकी हुन् ।

कलेजका प्रिन्सिपल प्रदिप पौडेलको अनुसार भरतपुर–७ कृष्णपुरकी अमिषा अहिले एमबीबीएसको तयारीमा छन् । उनले कलेजले अहिलेको नतिजामा धेरै राम्रो नतिजा ल्याएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>