नवलपुर

वे ग्रुप नवलपुरमा अमृत पौडेलको नेतृत्व

Banner

नवलपुर, साउन २५-

वे ग्रुप नवलपुरको अध्यक्षमा अमृत पौडेल चयन भएका छन् ।

ग्रुपको आज भएको भेलाले पौडेलको नेतृत्वमा १३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा मुना श्रेष्ठ, सचिवमा पोशकान्त चापागाईं, कोषाध्यक्षमा सन्दिप अर्याल, सहसचिवमा गीता घिमिरे, सदस्यहरुमा हरि प्रसाद वाग्ले, होम नाथ पौडेल, जीवन पौडेल, नवराज अर्याल रहेका छन् । समितिमा ४ सदस्य पछि थप गर्ने जनाइएको छ ।

वे ग्रुप चितवन र नवपुरमा सरसफाइ र सामाजिक सचेतना दिने कार्यमा सक्रिय रहेको गैरसरकारी संस्था हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>