देश/प्रदेश

सुन प्रकरणः पक्राउ परेकी रूक्मिना हाजिर जमानीमा छुटिन्

Banner

काठमाडौँ, साउन १९-

सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिर जमानीमा छुटेकी छन्।

राजस्व अनुसन्धान विभागका अनुसार घाँटीको क्यान्सरकी बिरामी सुब्बालाई उपचार निम्ति (हिजो) बिहीबार बुवा र श्रीमानको जिम्मामा हाजिर जमानीमा छाडिएको हो ।

यो प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको थियो। तीमध्ये सुब्बा छुटेकी हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>