राजनीति
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक आइतबारसम्मका लागि स्थगित
०

काठमाडौं, साउन १८-
राष्ट्रिय सभाको बिहीबारको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० ले अवरोध गरेको छ ।
बैठक सुरु हुने बित्तिकै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले एक सय किलो सुन तस्करीमा सरकार तथा गृहमन्त्रीकै संलग्न रहेको भन्दै विरोध जनाएका थिए ।
त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले बैठकमा सहभागी भएर आफ्ना धारणा राख्न सकिने भन्दै बैठक सञ्चालन गर्न दिनका लागि अनुरोध गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>



























