राजनीति
माओवादीका केन्द्रीय सदस्यसहित तीनजना नेता एमालेमा प्रवेश
०

काठमाडौं, साउन १७ –
माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गरेका हुन् ।
पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष ओलीलगायतका नेताले नवप्रवेशीलाई पार्टीमा स्वागत गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























