राजनीति
लम्पी स्किनलाई महामारी घोषणा गरेर किसानलाई राहत दिन एमालेको माग
०

काठमाडौं, साउन १७-
नेकपा एमालेले सरकारसँग देशभर पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरेर किसानलाई राहत दिन माग गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले बुधबार माइतीघर मण्डलमा प्रदर्शन गर्दै लम्पी स्किनलाई महामारी घोषणा गर्न माग गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























