राजनीति

लम्पी स्किन नियन्त्रणको माग गर्दै रास्वपाले दर्ता गर्‍यो सार्वजनिक महत्त्वको प्रस्ताव

Banner

काठमाण्डौ, साउन १७-

लम्पी स्किन नियन्त्रणको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् सचिवालयमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको छ।

रोगबाट २८ हजारभन्दा बढी पशुचौपाया मरेको र सरकार उदासीन बनेको भन्दै पार्टीले संसद् सचिवालयमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेको हो।

रास्वपाले लम्पी स्किनबाट अहिलेसम्म के कति क्षति भएको र निवारणका लागि सरकारले कस्तो पहल लिइरहेको छ भनेर यथार्थ जानकारीको माग समेत गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>