राजनीति
प्रचण्डले भने- भेटौं, फोटो खिचौं भन्नेलाई नाइँ भन्न कठिन नै हुन्छ तर पनि विचार पुर्याउनु
०

काठमाडौँ, साउन १५-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो खिच्दा जो कोहीसँग जुनसुकैबेला फोटो नखिच्न आफ्ना पार्टीका नेताहरूलाई सचेत गराएका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘नेता भएपछि जस्ता मान्छेसँग पनि भेट हुन्छ र भेटौं, फोटो खिचौं भन्ने मान्छेहरूलाई नाइँ भन्न नि कठिन नै हुन्छ तर पनि विचार पुर्याउनुहोला।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























