राजनीति

प्रचण्डलाई प्रदीपको प्रश्नः लडाकु शिविरको छानबिन गर्नसक्ने आँट छ ?

Banner

कैलाली, साउन १४-

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री समेत रहेको माओवादी पुष्पकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको छानबिन गर्नसक्ने आँट छ भनेर प्रश्न गरेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश स्कुल विभागको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै स्कुल विभाग प्रमुख समेत रहेका उपमहासचिव ज्ञवालीले सरकारले प्रचारात्मक काम बढी गरिरहेको भन्दै लडाकु शिविरको छानबिन गर्ने प्रचण्डलाई चुनौती दिएका हुन् ।

‘भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मात्रै किन आइरहेको छ लडाकु शिविरको छानबिन गर्ने सक्ने आट छ ’ उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>